आउ प्रिय अव संगै देश बनाउन विकास र समृद्धिको जोश खन्याउन तिम्रो मेरो माया मिले नव निर्माण हुन्छ गाउँ, बस्ती शहरको मनमुटु छुन्छ उद्योग र रोजगारीले देश झुलाउनुछ सवै अट्ने माला बुनी राष्ट्र फुलाउनुछ जात बाद भूगोलको सीमा नागेर नेपाली हौँ बन्छ नेपाल उठौँ जागेर आउ अव संग संगै अभियान थालौँ समृद्धयो नेपालको आशा दीप बालौँ शब्द, संगीत र स्वरः द्रोण पराजुली संयोजन तथा रेकर्डिगः हार्मोनिक रेकर्डिगं स्टुडियो विधाः विकासबादी संगीत प्रस्तुतिः विकासबादी साहित्य प्रतिस्ठान #Developmental Literature #National Unity #Prosperity#Development with LoveSHOW LESS