Category->Project

Bishwadarshan Media

Bishwadarshan Media

विश्वदर्शन मिडिया ग्रुप प्रा. लि. द्धारा संचालित युनिभर्सल अनलाईन टीभी पोर्टल एउटा विशुद्ध व्यवसायिक पत्रकारिता र विकासमुलक साथ साथै खोजमुलक अनलाईन पोर्टल हो । यसले निराशामा आशाको संचार जगाउने, विनाश बाट विकास तर्फ प्रेरित गर्ने गरी समाजलाई उज्यालोबाटो तर्फ अगाडि बढाउने मुख्य उद्धेश्य राख आफ्ना समाचारहरु प्रेषण गर्ने गर्दछ । यस अनलाईनमा आफ्ना महत्वपूर्ण लेख, रचना, रिपोर्ट हामीलाई उपलब्ध गराई महत्वपूर्ण जानकारी आम पाठकहरुलाई गराउनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
विश्व दर्शन मिडिया ग्रुप

My Partners

TOP