Category->Media Coverage

मौलिक विकासको दोस्रो नियम

मौलिक विकासको दोस्रो नियम

जव विकासको कल्पनानै बर्गबाट गरिन्छ अन्त्यमा जुन बर्गको लागि विकास सोचिएको हुन्न उहीनै विनासको कारण बनेर आउँछ । त्यसैले विकासको कल्पना बर्ग, जात, बाद भन्दा माथि उठेर समग्र मानवता, प्रकृति र उच्चतम सन्तुलित प्रयोगमा आधारित रहेर गर्नुपर्छ तवमात्र विकास स्थायी, निरन्तर र प्रगति उन्मुख बन्नेछ ।

My Partners

TOP